काठमाडौं । मुक्तिनाथ विकास बैंक र ई-सेवा बीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच ई-सेवामार्फत मुक्तिनाथ विकास बैंकको खाता खोल्न मिल्ने गरी उक्त सम्झौता भएको हो । उक्त सम्झौता अनुसार ई-सेवाले नियुक्त गरेका एजेन्ट/प्रतिनिधीहरु मार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सकिनेछ । उक्त सम्झौता अन्तर्गत खोलिएका सबै बचत खाताहरुमा पहिलो बर्षको लागि…