काठमाडौं । देशको आयात निर्यातको खाडल ठूलो हुँदै गएको भन्दै यसले कुनै पनि आर्थिक संकट निम्त्याउने पूर्व गभर्नहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकको ६४ औं बार्षिकोत्सवमा पूर्व गभर्नरहरुको तर्फबाट बोल्दै सत्यन्द्रप्यारा श्रेष्ठले अबका दिनमा राष्ट्र बैंक आयात प्रतिस्थापन वा नियन्त्रणमा नलागे यसले कुनै पनि समयमा जोखिम निम्तन सक्ने बताएका हुन् । ‘अहिले आयात एकदमै…