काठमाडौं । कामना सेवा विकास बैंकले बागलुङको गलकोटमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा कार्यालय उद्घाटन गरेको हो । बैंकले उक्त शाखा कार्यालय संचालनमा ल्याएसँगै बैंकको शाखा संख्या ९८ पुगेको छ । प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुन । बैंकले…