Logo

ज्योति विकास बैंकको शाखा सिनामंगलमा, विमानस्थलका सेवाग्राहीलाई थप सुविधा

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको सिनामंगलमा शाखा संचालनमा ल्याएको छ । त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राज कुमार क्षेत्री तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उक्त शाखाको संयुक्त उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै विमानस्थलका प्रमुख क्षेत्रीले बैंकले विमानस्थल भित्रै शाखा संचालन गरेकाले आम जनतालाई थप सेवा सुविधा पुगेको बताएका छन । बैंकले १०२ शाखा,…