Logo

मौद्रिक नीति निर्माणमा जुट्यो राष्ट्र बैंक, प्राथमिकतामा बिग मर्जर, असार अन्तिम साता सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक बर्षको मौद्रिक नीति निर्माणमा जुटेको छ । बैंकले आर्थिक बर्ष २०७६/७७ को मौद्रिक नीति निर्माणको लागि सुझाव पेश गर्न सार्वजनिक रुपमा सुचना प्रकाशित गर्दै मौद्रिक नीति निर्माणमा जुटेको हो । आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा बैंक, निजी क्षेत्र तथा सम्बद्ध सरोकारवालाहरुको सुझाव लिनका लागि सुचना प्रकाशित गरिएको राष्ट्र…