काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको ७ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार नुवाकोटको बट्टारमा सम्पन्न साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०७५–७६ को फाइनान्सको बित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । सभाले संस्थाको सर्बसाधारण शेयरधनीका तर्फबाट ज्ञानु कृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । उक्त सभामा…