काठमाडौं । प्राईम कमर्सियल बैंकले ललितपुर फाइनान्सलाई अक्वायर (गाभ्ने) गरेको छ । केही समय अघि कन्काई डेभलपमेन्ट बैंकलाई अक्वायर गरेको प्राईमले पुन ललितपुर फाइनान्सलाई पनि एक्विजिशन गर्न सम्झौता गरेको हो । लामो समयको कसरतपछि ओम डेभलपमेन्ट बैंकलाई एक्विजिशन गर्नबाट पछि हटेको प्राईम बैंकले पछिल्लो समय साना संस्था खरिदमा एग्रेशिभ रुपमा अघि बढेको छ । साना…