Logo

जनता बैंकको सामाजिक उत्तरदायित्व, केन्द्रीय बहिरा क्याम्पसलाई १० लाख सहयोग

काठमाडौं । जनता बैंकले केन्द्रीय बहिरा क्याम्पस नक्साललाई आर्थिक सहयोग गरेको छ । बैंकले बिहबार आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त क्याम्पसलाइ १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्राडा प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन । बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च…