काठमाडौं । प्रभु बैंकले झापाको जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त काउण्टरको झापाका सहायक प्रमुख जिल्ला अधिकृत कृष्ण कुमार निरौलाले उद्घाटन गरेका छन । जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी प्रशासन कार्यलयको काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित…