Logo

सामुदायिक लघुुवित्तको छैठौं बार्षिक साधारण सभा, ३२ प्रतिशत सेयर बोनस पारित

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंठौं बार्षिक साधारण सभा सम्पन्न भएकोछ । शुक्रबार सम्पन्न संस्थाको सभाले आ.व. २०७५÷७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा÷नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ । यस्तै सभाले आ.व. २०७५÷७६ असार मसान्त सम्मको चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर…