काठमाडौं । एनएमबी बैंकले आफ्नो शैक्षिक कर्जाको योजनालाई विभिन्न आकर्षक विशेषताहरूसहित सार्वजनिक गरेको छ । जसको प्रमुख आकर्षणमा पूर्वस्वीकृत सुविधा रहेको छ भने, १५ वर्षसम्मको अवधिका लागि सत प्रतिशत लगानी र ४ वर्षसम्मको थप बिलम्बकालीन÷ऋण स्थगन अवधि (मोराटोरियम) पनि रहेको छ । बैंकले ग्राहक÷विद्यार्थीहरूले विदेशमा अध्ययन गर्ने आकांक्षामा आर्थिक अभावको सामना गर्नु नपरोस् र न्यूनतम…