Logo

एनआईसी एशिया बैंकको विस्तारित काउण्टर ललितपुर जिल्ला अदालतमा, काउण्टर संख्या १०९ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरको जिल्ला अदालत परिसरमा विस्तारित बैंकिङ सेवाको सुरुवात गरेको छ । उक्त सेवाको ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन । कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन…