Logo

बिओके र आईएमएसबीच सम्झौता, बैंकका ग्राहकले शुन्य ब्याजदरमा सामसुङको सामान किन्न पाउने

काठमाडौँ । दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डूले क्रेडिट कार्ड ग्राहकहरुको लागि अफर ल्याएको छ । यसअफर अन्तर्गत बैंकका क्रेडिट कार्ड ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट वाच तथा ट्याबलेटहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपालबीच बैंकका क्रेडिट…