काठमाडौं । आगामी १२ गतेदेखि हिमालयन बैंक र सिभिल बैंकको एकिकृत कारोबार सुरु हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादीबाट एकिकृत कारोबार हुने भएको हो । हिमालयन बैंकका सम्पूर्ण शाखा कार्यालयहरु सिस्टम अपग्रेसन तथा डेटा माईग्रेसनका लागि फागुन ८ गते सन्ध्याकालिन…