Logo

सानिमा बैंकको ‘बैंक ग्यारेन्टी’ अब अनलाइनबाट, प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेलमार्फत प्राप्त गर्न सक्ने

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेल मार्फत प्राप्त गर्न सक्नेछन् । उक्त सूचना प्राप्त गरे पश्चात सम्बन्धितले सक्कल आवेदन…