Logo

अर्थतन्त्र चलायमान हुनेगरी मौद्रिक नीति ल्याउन अर्थमन्त्रीको निर्देशन, मान्ला त राष्ट्र बैंक बोर्डले ?

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले राष्ट्र बैंक संचालक समितिलाई अर्थतन्त्र चलायमान हुनेगरी मौद्रिक नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् । उनले गभर्नरसहित सिंगो संचालक समितिलाई अर्थ मन्त्रालयमा बोलाएर अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधान हुनेगरी मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्न निर्देशन दिएका हुन् । हाल अर्थतन्त्रमा समस्या देखिएको भन्दै उनले अर्थतन्त्रमा समस्याहरु समाधान गर्नेगरी मौद्रिक…