Logo

सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित इन्द्रेणी सुइट होटल बीच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने गरी होटलसँग समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट…