काठमाडौं । अर्थ मन्त्रालयले अब वाणिज्य बैंकहरुले स्थानीय तहको पैसालाई निक्षेपको रुपमा गणना गर्न नपाउने निर्णय गरेको छ । यसअघि सङ्घीय सरकारबाट स्थानीय तहमा जाने पैसाको ६० प्रतिशत रकम निक्षेपको रूपमा गणना पाउने व्यवस्था रहेकोमा अब उक्त रकमलाई निक्षेपमा गणना गर्न नपाईने भएको हो । यससँगै नेपालका वाणिज्य बैंकहरुमा जम्मा भएको स्थानीय तहको १ खर्ब…