Logo

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त गाभिँदै, मर्जरसम्बन्धी अन्तिम सम्झाैतापत्रमा हस्ताक्षर

काठमाडाैं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड गाभिने (मर्जर) भएकाे छ । शुक्रबार दुवै संस्थाबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झाैता पत्रमा हस्ताक्षर भएकाे हाे । मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् । गएकाे साउन ३२ गते दुई संस्था…