Logo

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम, निःशुल्क सेनेटरी प्याड वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क सेनेटरी प्याड वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो पाइला नेपालको सहकार्यमा बैंकले उक्त कार्यक्रम गरेको हो । नवलपरासी सुनवलस्थित सुनवल माध्यामिकका विद्यार्थी र कास्की पुरुन्चौरका महिला समूहलाई निःशुल्क सेनेटरी प्याड वितरण गरेको हो । त्यस्तै, महिला तथा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, यौनसंग सम्बन्धित…