Logo

मुक्तिनाथ विकास बैंक बन्यो गुगल प्लस कोड अद्यावधिक गर्ने पहिलो बैंक, बैकका कार्यालय पहिचान गर्न सहज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरुको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाईप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो । गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान…