Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र पाँचखाल नगरपालिकाबीच समझदारी, शहरी पूर्वाधार विकाशका लागि सहकार्य हुने

काठमाडौं । शहरी पूर्वाधार विकासका लागि पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक बीच सुविधा सम्पन्न शहरी पूर्वाधार विकास तथा निर्माण सम्बन्धी समझदारी भएको छ । पाँचखाल नगरपालिकामा रहेको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न शहरी पूर्वाधार…