Logo

गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसलको सामान खरिदमा विशेष छुट

काठमाडौं । गरिमा विकास बैंकले ई–कमर्श साइट ‘बजेट पसल’ डट कमसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बजेट पसलको सामान खरिदमा ५ प्रतिशत छुट पाउने भएका हुन् । बजेट पसलको अनलाइनबाट रु. ३ हजार भन्दा माथिका दैनिक उपभोग्य तथा इलेक्ट्रोनिक्स सामान खरिद गरि यस बैंकको मोबाइल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्दा उक्त…