Logo

कामना सेवा विकासले गर्यो एनबीआईसँग सम्झौता, कर्मचारीलाई तालिम दिने

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्युट र कामना सेवा विकास बैंक बीच कर्मचारीहरुका लागि तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार एन.बी.आईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एन.बी.आईका प्रमुख कार्यकारी…