Logo

आईसिटी ईन एजुकेशन र मुक्तिनाथ बैंकबीच सम्झौता, विद्यालयलाई ल्यापटप खरिदमा कर्जा सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक र आईसिटी ईन एजुकेशन नेपालबीच सम्झौता भएको छ । सामुदायिक तथा नीजि विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यले सो सम्झौता भएको बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र कम्पनीका प्रबन्ध निर्देशक मोहनबहादुर राउतले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पछि बैंकले विद्यालयहरुलाई ल्यापटप खरिदका…