Logo

कामना सेवा बैंकको शाखा मोरङको उर्लाबारीमा, शाखा संख्या ६४ पुग्यो

कामना सेवा बैंकको शाखा मोरङको उर्लाबारीमा, शाखा संख्या ६४ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको उर्लाबारीमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।

बैंकले विहीबार एक कार्यक्रमका बीच प्रदेश नं १ को उर्लाबारीमा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखा संचालनमा ल्याएसँगै बैंकको शाखा संख्या ६४ पुगेको छ ।

बैंकका संचालक बलराम बराल तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त बैंकको कारोबार शुभारम्भ गरेका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL