काठमाडौं । पछिल्लो समय विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जरको लागि ‘क’ बर्गका बाणिज्य बैंकहरुसँग लविङ सुरु गरेका छन् । नेपाल राष्ट्र बैंकको नीति अनरुप विकास बैंक तथा फाइनान्स कम्पनीहरुले हकप्रद र बोनस सेयर जारी गरेर चुक्ता पूँजी पुर्याएपनि कार्यक्षेत्र सानो हुँदा संचालनमै कठिनाई भएपछि मर्जरमा जानु परेको एक विकास बैंकका संचालकले भने । विशेषगरी…