Logo

ज्योति विकास बैंक र स्टार अस्पतालबीच सम्झौता, बैंकका ग्राहक र कर्मचारीलाई उपचारमा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंकले स्टार हस्पिटलसँग सहकार्यका लागि सम्झौता गरेको छ । बैंकले ललितपुरस्थित उक्त अस्पतालसँग आईतबार आफ्ना सेवाग्राहीलाई विशेष छुटमा सेवा प्रदान गर्ने विषयमा सम्झौता गरेको हो । उक्त सम्झौतापश्चात बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई उक्त अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सहकार्य गरेको छ । उक्त सम्झौतामा…