विजखबर संवाददाता ८, वैशाख, काठमाडौं । यो आर्थिक वर्षको पहिलो ९ महिनामा सू कण्ट्रि डेभेलपमेण्ट बैंकको नाफा १९ दशमलव १८ प्रतिशत (४३ लाख २१ हजार रुपैयाँ) घटेको छ । कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालू आवको चैत मसान्तसम्म जम्मा १ करोड ८० लाख ३० हजार रुपैयाँ नाफा गरेको छ…