काठमाडौं । कामना सेवा विकास बैंकले एकै दिन दुई शाखा विस्तार गरेको छ । बैंकले सिराहाको लहान नगरपालिका ६ तथा गोलबजार नगरपालिका ४ मा शाखा विस्तार गरेको हो । बैंकका संचालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको रोहबरमा कारोबार संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ । प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश २…