काठमाडौं । ज्योति विकास बैंक र कैलाश विकास बैंक बीच रेमिट सेवा सम्झौता भएको छ । ज्योती बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कैलाश बैंकका प्रमूख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले सो सम्झौतामा सोमबार हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार ज्योती रेमिट सेवा कैलाश बैंकका सम्पूर्ण शाखा मार्फत प्राप्त गर्न सक्नेछन । हाल ज्योति…