काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसाय प्रालिबीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच संघमा आवद्ध ट्याक्सी व्यबसायीहरुले प्रभु बैंकमार्फत कुनैपनि भुक्तानी गर्दा सहजीकरण गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतासँगै बैंकको खाताबाट सहज रुपमा रकम झिक्न, आप्mनो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक÷वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा…