Logo

प्रभुको नाफा ६९ करोड, खराब कर्जा घट्यो

बिजखबर संवाददाता ५ जेठ, काठमाडौं । प्रभु बैंकले चालू आवको चैत मसान्तसम्ममा ६९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सो अवधिमा घाटामा भएको बैंक चालू आवको सोही अवधिमा आइपुग्दा उच्च नाफा गर्न सफल भएको हो । बैंकको खराव कर्जा उठेपनि नाफा उच्च रुपमा बढेको हो । गत आवको सो अवधिमा…