Logo

सिभिल बैंकले सुरु गर्यो सगरमाथा बचत खाता, बार्षिक १० प्रतिशत ब्याज

काठमाडौं । सिभिल बैंकले बढी ब्याजदर पाइने बचत खाता योजना ‘सगरमाथा बचत खाता’ को सुरुवात गरेको छ । बैंकले उक्त बचत खातामा बार्षित १० प्रतिशत दिनेछ । न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक लगायतका सुबिधा रहेको बैंकले जानकारी दिएको छ । यसका साथै…