Logo

एनआईसी एसिया बैंकले खोल्यो एकैपटक ९ शाखा, १७० स्थानमा फैलियो

काठमाडौं । एनआईसी एसिया बैंकले एकै पटक ९ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले लुम्बिनी अञ्चलमा एकै पटक ९ नयाँ शाखा कार्यालयहरु संञ्चालनमा ल्याएको हो । बैंकले नवलपरासी जिल्लाको ४, रुपन्देहीको ३ र कपिल्बस्तुको २ स्थानमा उक्त शाखा संचालमा ल्याएको हो । जसअन्तरगत नवलपरासीको गैंडाकोट नगरपालिकाको अमरापुरी, प्रतापपुर नगरपालिकाको गोपीगञ्ज, बिनयीत्रिवेणी गाउपालिकाको दुम्कीबास र…