Logo

बीओके र हिमालयनको रिट पुनरावेदनद्वारा खारेज, डेढ अर्ब बैंक ग्यारेण्टी जफत हुँदै

७ बैशाख, काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डुले मेलम्चि खानेपानी आयोजनामा जारी गरेको बैंक ग्यारेण्टि जफत हुनसक्ने देखिएको छ । यी दुई बैंकले बैंक ग्यारेण्टि जफत नगर्न पुनरावेदन अदालतमा २०७० कात्तिक २७ मा दायर गरेको रिट निवेदन अदालतको वाणिज्य इजलासले हालै खारेज गरेपछि सरकारलाई रकम खिच्न (जफत गर्न) बाटो खुलेको छ ।  …