Logo

संखुवासभामा ग्लोबल आईएमईको शाखारहित सेवा, व्यवसायीक प्रतिनिधिमा मनमाया लिम्बु

काठमाडौं । ग्लोबल आइएमई बैंकका नयाँ शाखारहित सेवा संखुवासभाको चैनपुरमा शुरु भएको छ । बैंकले ५४ औ शाखारहित बैकिङ सेवा सुरु गरेको हो । सेवाको लागि स्थानिय मनमाया लिम्बुलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको पोखरी बजारका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल…