काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले सुनसरीको देवानगंज गाँउपालिकामा शाखा विस्तार गरेको छ । देवानगंज गाँउपालिका २ देवानगंज बजारमा खोलिएको उक्त शाखासँगै बैंकले केही समयमा नै एटिएम सेवा समेत संचालनमा ल्याउने भएको छ । गाँउपालिकाको उपाध्यक्ष पुनिता देवी यादवले उक्त शाखाको उद्घाटन गरेसँगै सेवा संचालनमा आएको छ । बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा…