Logo

वैदेशिक रोजगारीबाट फर्केका युवालाई एनएमबी बैंकको सहुलियत कर्जा, यसरी लिन सकिन्छ १० लाख

काठमाडौं । एनएमबी बैंकले विदेशबाट फर्केका नेपाली युवाहरुलाई कर्जा उपलब्ध गराउने भएको छ । बैंकले सरकारको सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ अनुरुप प्रतिब्यक्ती १० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको हो । बैंकले आगामी १ बर्षमा १ हजार योग्य युवाहरुलाई कर्जा उपलब्ध गराउने उद्देस्यले युवा परिषद र रिटर्नी माईग्रेन्टसँग त्रिपक्षिय सम्झौता…