काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार वितरण गरेको छ । बैंकले आईतबार एक कार्यक्रमका बीच ५४ औं वार्षिकोत्सबको अवसरमा विभिन्न कर्मचारीहरुलाई पुरस्कार वितरण गरेको हो । २०७५ माघ १० गते आर्थिकबर्ष २०७४÷०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कार दिने घोषणा गरिएको थियो । उक्त वितरण कार्यक्रममा सर्वोत्कृष्ठ…