काठमाडौं । आजदेखि राष्ट्रिय वाणिज्य बैंकका देशभरका सबै शाखा खुला हुने भएका छन् । बैंकले एक सुचना जारी गर्दै २५ गते आइतबारदेखी देशभरका शाखाहरु खुला गर्ने जानकारी गराएको हो । बैंकका अनुसार आजदेखि देशभरका सबै शाखाहरु १० बजेदेखि ३ बजेसम्म खुला हुनेछन् । यसअघि बैंकले लकडाउनलाई मध्यनजर गर्दै हरेक बार देशभरका फरक–फरक शाखाहरु खुला गर्दै…