काठमाडौं । बैंक अफ काठमाडौंले बीमा दावी भुक्तानी गरेको छ । बैंकको विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्र्तगतको विभिन्न सुबिधाहरु मध्ये दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको सात लाख रुपैयाँको बीमा दाबी रकम हालै खाताबाहकको परिवारलाई हस्तान्तरण गरेकोे हो । उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी निधन भएकोले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ…