Logo

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा दोलखाको बाघखोरमा

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना शाखारहित बैकिङ सेवा दोलखाको देउराली, बाघखोरमा संचालनमा ल्याएको छ । बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ उक्त शाखा रहित बैंकिङ सेवा विस्तार गरेको हो । बैंकले असार ३ गतेबाट १०४ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका…