Logo

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा शाखा सुर्खेतको बीरेन्द्रनगरमा, शाखा संख्या २४१ पुग्यो

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बीरेन्द्रनगर नगरपालिका वडा नं।–६ स्थित शाखा कार्यालय बिरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको आईतबार समुदघाट्न गरेका हुन् । उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले रावाबैंक…