काठमाडौं । बन्दाबन्दी अझ कडा गरिएको र असोज नजिकिँदै गएको बेला बैंक तथा वित्तीय संस्थाहरुलाई पहिलो त्रैमासिकको कर्जा असुलीको तनाव थपिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार असार मसान्तसम्मको कर्जा असुली असोज मसान्तसम्म गरेपनि हुनेछ । तर असोज मसान्तसम्मको सावाँ ब्याज असूलीका लागि के गर्ने भन्ने सम्बन्धमा अन्योल रहेको छ । राष्ट्र बैंकले असोजका…