काठमाडौं । ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई ट्राफिक पोजहरु हस्तान्तरण गरेको छ । बैंकले मंगलबार एक कार्यक्रमका बीच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडांै उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको हो । यस अघि पनि मिति २०७७ बैशाख ३१ मा ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाका निम्ति ट्राफिक…