Logo

१०.२५ प्रतिशत ब्याजदर रहेको सिभिल बैंकको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ मा यसरी गर्न सकिन्छ आवेदन

काठमाडौं । सिभिल बैंकले “सिभिल बैंक डिबेञ्चर २०८८” सर्वसाधारणहरुको लागि विक्री खुल्ला गरेको छ । बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिवेन्चरको अवधि १० वर्ष रहेको छ । प्रति डिवेन्चर एक हजार अंकित मूल्यका ३० लाख कित्ता डिवेन्चरले हुन आउने ३ अर्ब बरावरको कुल डिवेन्चर मध्य १२ लाख कित्ता डिवेन्चर अर्थात १…