Logo

प्रभु बैंक र जेएससी एमएफआई इन्टेल एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता, विभिन्न देशमा रहेका नेपालीलाई सहज

काठमाडौँ । प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा प्रभु बैंक र जेएससी एमएफआई इन्टेल एक्सप्रेस बिच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गरेको छ । अर्मनिया, ग्रिस, जर्जिया, युके, साइप्रस, इटाली, मोल्डोवा, टर्की, उक्रेन, उज़बेकिस्थानमा बसोवास गरिरहेका नेपालीहरुले अब जेएससी एमएफआई इन्टेल एक्सप्रेस मार्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई नेपाल भरि रहेका प्रभु बैंकका २१५…