Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, नव आदर्श माध्यमिक विद्यालयलाई सहयोग

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको बसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विकास प्रवर्द्धन कोष मार्फत विद्यार्थीहरुका लागि आवश्यक पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिप राज बरालले स्कुलका विद्यार्थीहरुलाई…