Logo

सनराइज बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, १ सय बढी लाभान्वित

काठमाडौं । सनराइज बैंकले प्रदेश २ मा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । ग्लोबल मनि सप्ताहमा साथ जनाउदै बैंकले चैत्र ८, ९, १० गते राजविराज, लहान र गौरमा उक्त कार्यक्रम गरेको हो । ग्लोबल मनि सप्ताह मार्च २१ देखि मार्च २७ सम्म विश्वव्यापी रुपमा मनाइँदै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबआई) सँग सहकार्य…